भेरिमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा संक्रमण
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बिहिबार ०:३९:२२
१५ बैशाख, बाँके । बाँकेको भेरि अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बुधबार गरिएको कोरोना परीक्षणमा ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
दुई सातायता ७५ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । बुधबार पनि केही स्वास्थ्यकर्मीसहित कर्मचारीमा संक्रमण भए पनि संक्रमित स्वास्थ्यकर्मीको संख्या अझै बढ्न सक्ने सम्भावना देखिएको छ ।
कोरोना संक्रमितले अस्पताल भरिभराउ हुँदा उपचारमा समस्या आएको भन्दै चिकित्सकहरुले यस्तो भयावह स्थितिको सामना गर्न नसक्ने बताउदै आएका छन् ।
केही दिन अघि माज्ञ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय समेत गरिसकेको छ । मन्त्रालयको सोही निर्णयको आधारमा अस्पतालले पनि नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार