जाजरकोटमा पनि निषेध आदेश लागू हुने
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बिहिबार १:७:४१
१५ बैशाख, सुर्खेत । कोरोना संक्रमणको दर बढ्न थालेपछि जाजरकोटमा पनि निषेध आदेश लागू हुने भएको छ। १८ गते राति १२ बजेदेखि २५ गते राति १२ बजेसम्मका लागि निषध आदेश लागू हुने भएको हो।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको अध्यक्षतामा बुधबार बसेको कोरोना संटक व्यवस्थापन समिति, सर्वदलीय सर्वपक्षीय र जिल्ला सुरक्षा समितिको बैठकले एक हप्ता निषेध आदेश लागू गर्ने निर्णय गरेको हो।
दुई दिनसम्म अत्यावश्यक उपभोग्य बस्तुहरु खरिद तथा सञ्चित गर्न समय दिएर १८ गतेदेखि निषेध आदेश गर्न लागिएको हो। निषेध आदेश अवधिभर अत्यावश्यक सेवाबाहेका अन्य सेवाहरु भने पूर्णरुपमा बन्द हुनेछन्। जाजरकोटमा हाल ५७ जना सक्रिय संक्रमित छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार