आपतविपदमा आफ्नै थातथलो प्यारो ( फोटो फिचर)
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बिहिबार ४:१:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/rajeraje12-scaled_xHBBos4Jgo.jpg)
१५ बैशाख, काठमाडौ । राजधानी काठमाडौं उपत्यकामा केही दिनयता कोभिड १९ को बढ्दो संक्रमण रोक्न भोलीदेखि उपत्यकमा निषेधाज्ञा लागु हुने भएपछि गएको दुई दिनमा लाखौले काठमाडौं उपत्यका छाडेका छन् ।
हिजो विहान देखि आज साँझ राति अवेर सम्म पनि काठमाडौं बहिरिने सवारीहरुको लस्कर लागेको छ । राति अवेरसम्म पनि काठमाडौ बाहिरे नाकामा यात्रु बोकेका सवारीको जाम लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ३९ औं श्री जगन्नाथ रथ यात्रा [ फोटोफिचर ]
असार २३, २०८१ आइतबार
क्यानेविसः गाँजा अर्थात् मन्द विष, जसले मानिसलाई बनाउँछ ‘ठिस’
असार २३, २०८१ आइतबार
एमाले कार्यालयभित्रै पस्यो मनोहरा खोला ( फोटो फिचर )
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
लगातार वर्षाका कारण डुबान परेको कञ्चनपुर
असार २४, २०८१ सोमबार
सप्तकोशीमा पानीको बहाव घट्यो
असार २४, २०८१ सोमबार
मनकामना केबलकार केही समयका लागी बन्द हुने
असार २४, २०८१ सोमबार
अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध
असार २४, २०८१ सोमबार
एक एआईजी र एक डीआईजीका लागि दर्जन अधिकृतहरुको दौडधूप !
असार २४, २०८१ सोमबार
दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन
असार २४, २०८१ सोमबार