अस्पताल भर्नाको हर्कतले सत्ता जोगाउला तर संविधानले हार्नेछ : डा.भट्टराई
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १३:४९:३५
१६ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता जोगाउन गरिने सांसद किनबेच र अपहरणले लोकतन्त्र कमजोर हुने बताएका छन्। बुधाबार गण्डकी प्रदेशसभामा घटेको घटन प्रति डा भटराईको यस्तो टिपणी आएको हो ।
‘सांसद किनबेच, अपहरण, निष्कासन, अस्पताल भर्ना, संसद बिघटन, स्थगन, अबरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला ‘तर यसले अन्तत लोकतन्त्र, समाजवाद, संघीयता संविधानले हार्नेछ। अनि देश, राष्ट्रियता, स्वाधीनता, सार्वभौमसत्ताले हार्नेछ। वेलैमा चेतौं, राष्ट्रिय सहमति, एकता कायम गरौं। भोलि धेरै ढिलो हुनेछ!’ भट्टराईले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान सुरु हुनै लाग्दा बुधबार राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एका एक अस्पतालमा पुगे पछि बैठक स्थगित भएको छ ।
सांसद किनबेच/अपहरण/निष्कासन/अस्पतालभर्ना र संसद बिघटन/स्थगन/अबरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला/पाउला तर अन्तत:लोकतन्त्र/समाजवाद/संघीयता/संविधानले हार्नेछ।अनि देश/राष्ट्रियता/स्वाधीनता/सार्वभौमसत्ताले हार्नेछ।वेलैमा चेतौं;राष्ट्रिय सहमति/एकता कायम गरौं।भोलि धेरै ढिलो हुनेछ!
— Baburam Bhattarai (@brb1954) April 28, 2021
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार