सरकार फेर्न मुश्किल देखिएपछि डा. भट्टराई अस्पताल भर्ना
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १७:४५:२
१६ वैशाख, काठमाडौं । सरकार बदल्ने अभियान तत्काल अगाडि नबढ्ने निश्चित भएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पेटमा रहेको ट्युमर निकाल्न आजै अस्पताल भर्ना भएका छन् ।
गएको महिना उनी स्वास्थ्य परीक्षणका लागि भारत गएका थिए । त्यहाँ उनको पेटमा ट्युमर पलाएको र त्यसलाई छिटै फाल्न चिकित्सकले सल्लाह दिएका थिए ।
एक दुई महिना पछि गर्ने सोच बनाएका डा. भट्टराई पहिला प्रधानमन्त्री केपी ओलीको बहिर्गमनतिर लागेका थिए । तर आफ्नै दलभित्रको किचलोका कारण तत्कालै सो अभियान अगाडि बढ्न नसक्ने निक्र्याेल निकाल्दै उनले तत्कालै उपचार गर्ने निधो गरेका हुन् ।
आजै उनी वीर अस्पताल भर्ना भएका छन् । सम्भवतः भोलि नै उनको पेटको शल्यक्रिया गरिने छ । केही दिनको अस्पताल बसाईपछि घर जानमिल्ने चिकित्सकले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगरले डेंगुको लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने
असोज १०, २०८१ बिहिबार
सुरक्षित गर्भपतन सेवा दिवसः मातृमृत्युदरमा सुधार हुँदै
असोज १०, २०८१ बिहिबार
बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म
असोज ८, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार