ओली सरकार लोकतन्त्रको चरम दुरुपयोग र उपहासमा व्यस्त छ – नेता केसी
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १३:५१:५८
१७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कोरोनाले मूलुक भयावह बन्दापनि केपी शर्मा ओली सरकार सत्ता लोकतन्त्रको चरम दुरुपयोग र उपहासमा व्यस्त रहेको टिपणी गरेका छन् ।
सामाजिक संजालमा कोरोना सक्रमणको दोस्रो लहरबाट देशमा देखिएको पछिल्लो भयावह अवस्थाबारे चित्रण गर्दै नेता केसीले ओली सरकार सत्ताको चरम दुरुपयोगमा केन्द्रीत रहेको भन्दै वर्तमान सरकाबाट आश नगरी “आफै बाचौ र बचाउमा लाग्न सवैमा आग्रह गरेका हुन।
“कोरोना वाट मृत्यु हुनेको सबैभन्दा बढी संख्या ३५, एक हप्तामा २२८% ले संक्रमित वृद्धि, लकडाउन बाट पर्ने जनजीवनका आर्थिक, सामाजिक र अन्य असरबारे सरकारी कुनै तयारी देखिन्न। देश भयावह र त्रस्त छ । ओली सरकार सत्ता खेलको कुरुप,घृणित र लोकतन्त्रको चरम दुरुपयोग र उपहासमा ब्यस्तछ। आफै बचौ र बचाउ! नेता केसीले लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार