दैलेख अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण,आकस्मिक बाहेकका सेवा बन्द
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १६:२९:१२
१७ बैशाख, काठमाडौं । जिल्ला अस्पताल दैलेखमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पताले आकस्मिक बाहेकका अन्य सेवा अनिश्चित कालको लागि बन्द गरेको छ ।
अस्पतालमा कार्यरत कर्मचारीहरु र स्वास्थ्यकर्मी समेत कोरोना संक्रमण देखिएपछि आजैदेखि आकस्मिक बाहेकका ओपिडी सेवा बन्द गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिए ।
कोरोना संक्रमण बढ्दै जान थालेको र स्वास्थ्यकर्मीहरुनै संक्रमणको जोखिममा देखिएपछि थप फैलन नदिन आकस्मिक बाहेक सवै सेवा बन्द गरिएको जानकारी गराउदै अस्पताले सबै सचेत र सुरक्षित रहन कोभिड स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ ।
जिल्लामा अक्सिजनको व्यवस्थाका लागि काम अघि बढाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार