रत्नपार्कका अग्नीपीडितलाई सहयोग
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १७:२०:४०
१७ वैशाख, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कका आगलागी पीडित गणेश फर्निचर उद्योग सञ्चालक हर्कराज राईलाई टोलबासीले सङ्कलन गरेको सहयोग रकम प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका अध्यक्ष जीवन श्रेष्ठ । गत चैत ३१ गते भएकोे आगलागीबाट पीडित बनेका राईलाई रत्नपार्कबासीले सङ्कलन गरेको रु एक लाख पाँच हजार ९३० रकम हस्तान्तरण गरिएको छ । तस्वीरः केदार मगर, रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा
असोज १८, २०८१ शुक्रबार
बाढीले बगाएको बीपी राजमार्गको सडकखण्ड
असोज १८, २०८१ शुक्रबार
राहतको पर्खाइमा स्थानीय
असोज १७, २०८१ बिहिबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
२७ सयमाथि पुगेको नेप्से फेरी झरेर २६९० अंकमा रोकियो, ७ अर्बको कारोबार
असोज २१, २०८१ सोमबार
मधेसमा चाडपर्व लक्षित सुरक्षा योजनामा ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिने
असोज २१, २०८१ सोमबार
दशैंमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना
असोज २१, २०८१ सोमबार
डल्ले खुर्सानी बेचेर एक लाख आम्दानी
असोज २१, २०८१ सोमबार
मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढ्यो
असोज २१, २०८१ सोमबार