गायक प्रकाश सपुतलाई कोरोना संक्रमण
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १९:४९:५०
१७ बैशाख, काठमाडौं । गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत् दिएका हुन्। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा छन्। अवस्था सामान्य रहेको उनको भनाइ छ।
उनले फेसबुकमा लेखेका छन्, ” संक्रमण पुष्टि भएपछि म होम आइसोलेसनमा छु अवस्था सामान्य रहेको छ । ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरिघरि श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि पीसीआर टेस्ट गरेको थिएँ,’ उनले भनेका छन्, ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौँ तर यसलाई सामान्य भने नठानौँ।
किनकि लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ।’ साथै उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई पीसीआर परीक्षण गर्न र सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार