तीन प्रतिशतले मुनाफा बढाउन सफल शाइन रेसुंगा डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानीमा गिरावट
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २०:५९:१०
१७ बैशाख, काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्ममा बैंकले ४४ करोड ८३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको तुलनामा ३ प्रतिशत मुनाफा बढि हो ।
बैंकको ब्याज आम्दानी १० दशमलव ८४ प्रतिशतले घटेपनि सञ्चालन नाफा २ दशमलव ७४ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्ममा बैंकको मुनाफामा सामान्य सुधार आएको हो ।
बैंकको हालको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, तेस्रो त्रैमासम्ममा बैंकको प्रतिशेयर आम्दानी भने ४ रुपैयाँ ६६ पैसाले घटेर १७ रुपैयाँ ५४ पैसामा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ भने १ सय ३८ रुपैयाँ ५० पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार