दैलेखमा गर्भवतीको मृत्युपश्चात कोरोना संक्रमणकाे पुष्टि
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २१:११:१३
१७ बैशाख, दैलेख । दैलेखमा कोरोना भाइरस संक्रमणबाट एक गर्भवतीको मृत्यु भएको छ। नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको उपचारका क्रममा जिल्ला अस्पतालमा शुक्रबार दिउँसो मृत्यु भएको हो ।
मृत्युपश्चात कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। १०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा उपचाररत छन्। तीमध्ये ५ जनाको अक्सिनजनको सहायतामा उपचार भइरहेको छ।
यसैबीच एक जना चिकित्सक तीन जना स्वास्थ्यकर्मीलाई संक्रण भएपछि आज ९शुक्रबार० देखि जिल्ला अस्पताल दैलेखका आकस्मिक बाहेकका सेवाहरु बन्द भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार