स्पष्ट बहुमत नभएसम्म कांग्रेसकाे सरकार बन्दैन : देउवा
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २३:६:९
१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वहुमत सांसद्को समर्थन नपाएसम्म नयाँ सरकार निर्माण प्रकृयामा सहभागी नहुने प्रष्ट पारेका छन् । आज आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवले भनेः– वहुमत जुटेपछि मात्रै सरकार बदलिने प्रकृया अगाडि बढ्छ । यसका लागि आफूहरुले सबै राजनीतिक दलसँग घनिभूत छलफलमा रहेको पनि सभापति देउवाले प्रष्ट पारे ।
जनता समाजवादी पार्टीले समर्थन दिने वित्तिकै हामी अविश्वास प्रस्ताव दर्ता गर्छौं – देउवाले भने । नत्र हावादारी जस्तो भएर नचाहिने काममा समय बर्बाद गरिने छैन ।
एक अर्काे प्रसंगमा सभापति देउवाले अहिले देशमा लकडाउन गर्नुपर्ने अवस्था केपी ओली सरकारको अकर्मण्ताले उब्जिएको आरोप लगाए ।
यतिका समय के हेरेर बस्यो सरकार ? उनले प्रश्न गरे–मान्छे उपचार नपाएर छटपटाइरहेको छ, पर्याप्त बेड छैन, परीक्षण छैन, भारतबाट आएकाहरु खुलेआम गाउँ पसेका छन्, उनीहरुबाटै संक्रमण व्यापक हुने अवस्था छ । जनताप्रतिको जिम्मेवारी वहन गर्न नसक्ने सरकारले शासन गर्ने हक राख्दैनः– देउवाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार