संक्रमणको जोखिम उच्च रहेका ठाँउमा आन्तरिक र बह्य उडान बन्द गरिने
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १४:११:५
१९ बैशाख, काठमाडौं । कोभिड १९ सकंट ब्यवस्थापन केन्द्र सीसीएमसीले काेरोना संक्रमणको उच्च जोखिममा रहेका मुलुकसँग हवाइ सम्पर्क बन्द गर्नुपर्ने सिफारिस गरेको छ । त्यसै गरी देशभित्र विभिन्न शहरहरुमा कोरोना सक्रमण फैलने क्रम तिव्र रहेको भन्दै ति क्षेत्रमा आन्तरिक उडान सुचारु राख्दा सक्रमण झन बढने भन्दै आन्तरिक उडान समेत केही समय रोक्न सरकारलाई सिफारिस गरेको छ।
हवाई यात्रका लागि पनि कम्तिमा १ दुई दिनको सयम दिएर बन्द गर्नुपर्ने सुझाब सिसिएमसिले दिएको छ। भारतसँगको हवाइ सम्पर्क भने तत्काल रोक्नुपर्ने सुझाब दिएको छ। सिफारिसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
यसै गरी सीसीएमसीले हाल अस्पतालमा अक्सिजन लगायतका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिन अक्सिजन उत्पादन, सिलिण्डर खरिद, आयात तथा आपूर्ति लगायतका पक्षलाई थप सहज बनाउने विषयमा पनि निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार