पूर्वी नवलपरासीमा पत्रकार कल्याण कोष स्थापना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १७:१०:१
![](https://nepalbahas.prixacdn.net/media/albums/fnj-nawalparasi-pic_5AdDcyUHbf.jpg)
मिना कंडेल
१९ वैशाख, नवलपुर । नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासी शाखाबाट निर्वाचित सदस्यले पदभार ग्रहण गरेलगत्तै गत शुक्रवार बसेको पहिलो वैठकले पत्रकार कल्याण कोष संचालन गर्नै निर्णय गरेको छ ।
कोरोना संक्रमणका कारण संचार क्षेत्र र पत्रकारलाई पनि प्रभाव पारेको छ । कोभीडले अहिले मुलुक आक्रान्त छ, यो महामारीबाट पत्रकारिता क्षेत्रपनी अछुतो छैन । उच्च स्वास्थ्य सतर्कता अपनाएर आफ्नो कर्ममा जुट्नुहुन सबैलाई अनुरोध गरिएको छ । पूर्वी नवलपरासीमा कोभीडको असरले रोजगारी खोसिएका पत्रकारहरु कति छन् ? पत्रकार साथिहरुलाई राहत एबम् अन्य आबश्यक सहयोग गर्नुपर्ने अवस्था के छ ? त्यसको लागि पूर्वी नवलपरासीका कार्यसमितिलाई जानकारी गराउन पनि वैठकले निर्णय गरेको छ ।
पत्रकारलाई राहात स्वरुप केहि गर्न सकिन्छ भन्ने उदेश्यले पत्रकार कल्याणकोष स्थापना गर्न लागेको अध्यक्ष विरेन्द्र पराजुलीले बताए । पत्रकार कल्याणकोषमा नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोईरालाबाट पचास हजार, अध्यक्ष विरेन्द्र पराजुलीबाट दश हजार, सदस्य भविश्वर पाण्डेबाट पाँच हजार र आभानी मिडिया प्रालिका अध्यक्ष डिल्लिराम कडरीयाबाट सात हजार गरि बहतर हजारको पत्रकार कल्याणकोष स्थापना गरिएको छ । कल्याणकोषमा पछि रकम थप गर्दै लैजाने पनि अध्यक्ष पराजुलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोस्रोपटक मन्त्रीको शपथ लिएर सरकारमा फर्किए देवकोटा
असार १६, २०८१ आइतबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
सर्वोच्चको आदेश विपरित प्रदेश सभाको ढोकामै रोकिए गण्डकीका सांसद देवकोटा
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
असई थमन विकको हत्या प्रकरण, पूर्वसांसद यादव पक्राउ
असार १६, २०८१ आइतबार
विभिन्न स्थानबाट २०८ किलो गाँजासहित पाँच जना पक्राउ
असार १६, २०८१ आइतबार
सरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
महाकाली नदीमा बगेर मजदुर बेपत्ता
असार १६, २०८१ आइतबार
मकालु वरुण निकुञ्जका कर्मचारी मृत भेटिए
असार १६, २०८१ आइतबार
नेप्से १४.८३ प्रतिशतले घटेर दुई हजार ३७.०९ को विन्दुमा कायम
असार १६, २०८१ आइतबार