कोरोना संक्रमित पूर्वरानीको अवस्था अझै जटिल
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १८:२०:२७
१९ बैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहरको चपेटामा परेकी पूर्वरानी कोमलको स्वास्थ अवस्थ अझै जटिल नै छ । गएको सातादेखि नै उनलाई हाइ फ्लो सपोर्टमा राखेर उपचार भइरहेको छ । पछिल्लो अवस्थामा प्लाज्मा थेरापी पद्धति बमोजिम उपचार गरिएपनि सुधार हुन सकिरहेको छैन ।
नर्भिक अन्तराष्ट्रिय अस्पतालमा उपचाररत कोमलको स्वास्थ अवस्था अझै जटिल रहेको सूचना अधिकृत सोमनाथ बाँस्तोलाले दिएका छन् । अस्पतालको आइसीयु कक्षमा अक्सिजन दिएरै उपचार भइरहेको उनले बताए ।
पूर्व राजा ज्ञानेन्द्रसहित छोरी प्रेरणा पनि कोरोनाबाट संक्रमित भएर यही अस्पतालमा उपचाररत छन् । दुबै जनाका स्वास्थमा भने उल्लेख्य सुधार देखिएको छ । निजी चिकित्सक डा. किशोर राणा नेतृत्वको टोलीले शाह परिवारको उपचार गरिरहेको छ । पूर्व राजदम्पति वैशाख ५ गते भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्केका हुन् । उनीहरुमा वैशाख ७ गते नै संक्रमण पुष्टी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार