मास्कमा दोब्बर मूल्य लिएर बेच्दा २ लाख जरिवाना
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार २१:३५:२६
१९ बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको समयमा पनि ४ रुपैयाँको पर्ने मास्कलाई ८ रुपैयाँमा बेच्दा २ लाख जरिवाना तिर्नु परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्कमा दोब्बर मूल्य लिएर बिक्री गर्ने व्यवसायीलाई जरिवाना गरेको हो।
विभागले आइतबार काठमाडौंको त्रिपुरेश्वरमा रहेको ‘अल फाइन सर्जिकल सप्लायर्स’ लाई २ लाख रुपैयाँ जरिवाना गरेको हो। विभागकाका अनुसार उक्त सप्लायर्सले ४ रुपैयाँ ४६ पैसामा खरिद गरेको मास्क ८ रुपैयाँ ३८ पैसाका दरले बिक्री गरिरहेको थियो। यसरी झण्डै दोब्बर मूल्यमा मास्क बिक्री गर्नु उपभोक्ता संरक्षण ऐन २०७५ विपरित रहेको विभागको ठहर छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार