नेपालमा संक्रमित थपिने र मृत्यु हुने दैनिक संख्यामा रेकर्ड
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार २३:१४:१९
२१ बैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने र मृत्यु हुने दैनिक संख्यामा रेकर्ड कायम भएको छ। पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जनामा संक्रमित पुष्टि भएको छ। दैनिक संक्रमणमा यो संख्या हालसम्मै उच्च हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ जनाको पीसीआर र ५७१ जनाको एन्टिजेन परीक्षण भएकोमा ७ हजार ६६० जनालाई संक्रमण पुष्टि भएको हो। ७ हजार ५८७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ७३ जनाको एन्टिजेन पोजेटिभ देखिएको हो।
त्यसैगरी २४ घण्टामा मृत्यु हुने संख्यामा पनि रेकर्ड कायम भएको छ। पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। हालसम्म ३ हजार ४१७ संक्रमितको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ७७५ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार