कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको निधन
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार १६:४६:७
२२ बैशाख, काठमाडौं । कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट विभिन्न जिल्लामा आजमात्र थप २२ जनाको निधन भएको छ। कैलाली,रुपन्देहीमा चितवन सल्यान, मोरङ, बाँकेमा पर्सा, झापा र बैतडी, गुल्मी र मकवानपुरमा लगायतका ११ जिल्लामा गरी २२ जानको निधन भएको हो ।
कैलाली र रुपन्देहीमा ४/४, चितवनमा ३, सल्यान, मोरङ र बाँकेमा २/२, पर्सा, झापा र बैतडी, गुल्मी र मकवानपुरमा एक एक जनाको ज्यान गएको सम्वन्धित जिल्लाका अस्पतालेहरुले जानकारी दिएका छन् ।
हिजोमात्र कोरोना भाइरसका कारण कारण ५५ जनाले ज्यान गुमाएका थिए । ७ हजार बढी भाइरसका नयाँ संक्रमित थपिएका थिए । ती मध्ये करीव ३९ सय संक्रमित काठमाडौं उपत्यकामा फेला परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार