नेपाललाई फकाउँदै ओली, दुवै तर्फका शीर्ष नेताहरु भेटवार्ता हुँदै

नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १७:२३:३

२४ बैंशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । भेटवार्ता कतिवजे कहाँ भन्ने नखुलाएपनि आज दिउसो भेटवार्ता हुने कार्यक्रम रहेको प्रधानमन्त्री ओली नेता नेपाल पक्षका नेताहरुसँग नियमित संवादमा रहेको र आज पनि भेटवार्ता हुने नेताहरुले बताएका छन् ।
नेपाल पक्षले माओवादी कांग्रेर र जसपासँग मिलेर डा खिमलाला देवकोटालाई गठवन्धनको तर्फबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार खडा गरेपछि ओली हच्किएका हुन । माधब नेपालपक्षमाथी कार्वाही फुकुवा गर्न ओलीपक्ष कै नेतावाट दवाव भएपछि ओलीले बरिष्ठ नेता नेपाल पक्षमाथी गरिएका सवै कारवाही फिर्ता हुने केही समयपछि पार्टीको नेतृत्व नेपाललाई दिने प्रस्ताव राष्ट्रपतिमार्फत राखेका थिए ।
पछिल्लो समयम एमाले विभाजनलाई रोक्न राष्ट्रपति भण्डारीको सक्रियता थप बढेको छ । उनकै पहलमा आज दुइ तर्फका शीर्ष नेतृत्वबीच संवादको अवस्था आएको ओली निकट नेताले जानकारी दिए । हिजो मात्र मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेका विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमका योगेश भटराई घनश्यम भुसाल योगेश भटराई सुरेन्द्र पाण्डे र गोकर्ण लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन् ।
ओलील आफुसगै दोस्रो तहका नेताहरुलाई नेपाल पक्षलाइ मनाउन संवाद जारी राख्न आग्रह गरेका छन् ।अलग अलग जाँदा पार्टीमा थप क्षतिहुने भन्दै ओलीलाई उनकै सहयोगीहरुले दवाव दिएपछि ओली नेपाललाई फकाउन लागि परेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : नेता कोइराला
फागुन १७, २०८१ शनिबार
संसदमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुँदै, साना दल विभाजनको चेपुवामा !
फागुन १७, २०८१ शनिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार