रौतहटमा संक्रमणबाट थप दुई जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ आइतबार ०:३२:१८
२५ बैशाख, रौतहट । ज्यानमारा कोरोना भाइरसबाट रौतहटमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । महामारी भाइरसको दोस्रो लहरबाट उपचारको क्रममा रहेका थप दुई जनाको शनिबार मृत्यु भएसँगै मृत्यु हुने संक्रमितको संख्या १४ पुगेको हो ।
नारायणी अस्पताल वीरगञ्जमा गौर नगरपालिका–९ का ५५ वर्षीय पुरुष र गौर अस्पतालमा राजपुर नगरपालिका– का ६० वर्षिय पुरुषको उपचारको क्रममा शनिबार मृत्यु भएको छ । वैशाख १३ देखि २५ गतेसम्म रौतहटका १४ जना संक्रमितले ज्यान गुमाएको प्रशासनले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा रौतहटमा ४८ जना संक्रमित थपिएका छन । गौर अस्पतालको पीसीआर ल्याबमा सय जनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १२ जना गौर नगरपालिकाका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
कास्की अदालतमा छविको सकिएर पछाईंको बयान सुरु
पुष ९, २०८१ मंगलबार