आफैंविरुद्ध मुद्धा विचाराधीन रहेका बेला प्रधानन्यायाधीश संवैधानिक परिषद बैठकमा सहभागी
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १७:४२:२०
२६ बैशाख, काठमाडौं । धेरैले अनुमान गरेजस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संवैधानिक परिषद बैठकमा सहभागी भएका छन् ।प्रधानमन्त्री केपी ओलीले डाँकेको परिषद बैठक अहिले उनकै सरकारी निवासमा सुरु भएको छ ।
यसअघि पनि अध्यादेशमार्फत संशोधन गरी ओलीले गत मंसिर ३० गते विभिन्न संवैधानिक निकायमा ३४ जनालाई नियुक्त गरेका थिए । त्यसैगरी उनले आज पनि रिक्त लोकसेवा आयोग लगायत संवैधानिक निकायहरुमा नियुक्त गर्ने तयारी गरेका छन् ।
मंसिर ३० गते गरेको नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ । तर सुनुवाई भने हुन सकेको छैन । आफैंविरुद्ध मुद्धा विचाराधीन रहेका बेला प्रधानन्यायाधीश फेरि बैठकमा सहभागी हुन नमिल्ने आवाज उठ्दा उठ्दै भाग लिएका छन् । भोलि संसदको बैठक बस्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार