नगर प्रमुख खरेलबाट बिरामीलाई आइसोलेशनमा दिइने सेवा सुविधाबारे जानकारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १७:३५:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/kharel-e1620626702274_KZhpCgsynd.jpg)
२७ वैशाख, काभ्रेपलाञ्चोक । संयुक्तरुपमा पाँचखालमा अक्सिजनसहित ५० बेडको आइसोलेशन व्यवस्थित गरेपछि कोरोना संक्रमितलाई दिइने सेवा सुविधाबारे जानकारी लिँदै काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल र भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर । सोमबारदेखि संयुक्त रुपमा सञ्चालनमा ल्याइएको आइसोलेशन दुवै तहका प्रमुखले आइतबार सञ्चालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । तस्बिरः राजकुमार पराजुलीः रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडाँडागाउँको रमणीय दृश्य
असार १८, २०८१ मंगलबार
झोलुङ्गे पुल र खलङ्गा बजार
असार १८, २०८१ मंगलबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार
गरुडामा बाँदरविरुद्ध किसान
असार १९, २०८१ बुधबार
काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो ( फोटो फिचर )
असार १९, २०८१ बुधबार