विभिन्न ग्यारेज र वर्कशपबाट ग्यास सिलिण्डर जफत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार २३:१:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/gas-cylinder-e1620646282691_TzXD6HZF8G.jpg)
२७ वैशाख, कैलाली । प्रहरीले धनगढीका विभिन्न ग्यारेज र वर्कशपबाट जफत गरेका अक्सिजन ग्यास सिलिण्डर । जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका, सरकारी तथा गैरसरकारी निकाय र अन्य विभिन्न संघ–संस्थाहरूसँगको समन्वयमा अनावश्यक रूपमा भण्डारण गरिएका ग्यास सिलिण्डर जफत गरी सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको बताइएको छ । तस्वीरःः तिलकराज ओझाः रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडाँडागाउँको रमणीय दृश्य
असार १८, २०८१ मंगलबार
झोलुङ्गे पुल र खलङ्गा बजार
असार १८, २०८१ मंगलबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार