विभाजनको संघारमा जसपा: यादव र ठाकुर अलग-अलग बाटोमा
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १४:२१:१३
२८ बैशाख,काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’भित्र नयाँ सरकार गठन र सत्ता गठबन्धन निर्माणलाई लिएर पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर अलग अलग बाटोमा लागेपछि पार्टी विभाजन निश्चित बेनेको छ ।
पार्टीका अध्यक्ष यादवले गठबन्धन सरकार आब्हानका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँगै गठबन्धन निर्माणको कसरतमा रहँदा अर्का अध्यक्ष ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष ठाकुरले विज्ञप्ती जारी गर्दै जनता समाजवादी पार्टी नेपालका नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको धारणा सार्वजनिक गरेका हुन । ठाकुरले ओली सरकारले जसपाका माग पूरा गरिरहेको बताएका छन् । यस्तो अवस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत बताएका छन् । उनले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेकोसमेत बताएका छन्।
यसरी एकपक्ष सरकार गठनमा लाग्नु अर्को पक्ष मध्यावधि निर्वाचन गराउने ओलीको चाहानमा सहयोग गर्दै जानुले जसपा विभाजनतर्फ गएको विश्लेषण गरिएको छ । सोमबार प्रतिनिधिसभामा विश्वासको मतमाथि मत विभाजन हुँदा पनि ठाकुर समूह तटस्थ बसेको थियो। यादव पक्ष प्रस्तावको विपक्षमा मतदान गरेको थियो । उपेन्द्र यादवको पक्षमा १७ सांसद रहेका छन् भने ठाकुरको पक्षमा १५ सांसद रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार