मोहन विक्रम सिंहलाई कोरोना पुष्टी
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १७:२३:२
२८ बैशाख, काठमाडौं । नेकपा (मसाल) का महामन्त्रीसमेत रहेका पाका कम्युनिष्ट नेता मोहनविक्रम सिंहलाई कोरोना संक्रमण पुष्टी भएको छ । हिजो सोमबार गरिएको पीसीआर टेस्टको आज रिपोर्ट आउँदा पोजेटिभ देखिएको सिंह पत्नी दुर्गा पौडेलले बताएकी छन् ।
पार्टी कामको सिलसिलामा महामन्त्री सिंह पश्चिम नेपाल घुमेर अस्ती मात्रै राजधानी फर्किएका थिए । यहाँ आएपछि ज्वरो, खोकी र टाउको दुखेकाले हिजो पीसीआर गरिएको उनले बताइन् । अहिले स्वास्थ अवस्था सामान्य नै रहेको र घरमै आराम गरिरहेको जानकारी उनले दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार