बंगलादेशबाट आज ३२ हजार रेम्डेसिभिर नेपाल आइपुग्ने
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १७:३३:५०
२८ बैशाख, काठमाडौं । कोभिडविरुद्ध प्रयोग गरिदै आएको औषधि रेम्डेसिभिरको ३२ हजार भाइल इन्जेक्सन बंगलादेशबाट आज नेपाल आइपुग्ने भएको छ। नेपालबाट जाने चार्टर विमानले आज बेलुकासम्म सो परिमाणको रेम्डेसिभिर ल्याउने औषधि व्यवस्था विभागले जनाएको हो ।
बंगलादेश सरकारले अनुदानमा उपलव्ध गराएको १० हजार र आयान हेल्थ केयर प्रालिले ल्याउने २२ हजार गरी कूल ३२ हजार भाइल रेम्डेसिभिर लिन हिमायल एयरलाइन्सको विमान बंगलादेश जाँदैछ। सो विमान आजै बेलुका नै नेपाल फर्किने बाताइएको छ।
औषधि व्यवस्था विभागका अनुसार आज ३२ हजार भाइल रेम्डेसिभिर काठमाडौं आइपुग्ने छ । उक्त मात्राको औषधि आएपछि तत्कालको लागि देखिएको अभाव पूर्ति हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार