भाजपा नेताकाे छनोटमा ओली परेपछि…..
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १७:३०:३८
२९ बैशाख, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यम स्वामीले नेपालमा भावी प्रधानमन्त्रीका सम्वन्धमा दिएको अभिव्यक्तिले सामाजिक संजाल निकै तातेको छ । नेता स्वामीले ओली भारतको छनोटमा रहेको र प्रचण्ड प्रधानमन्त्री भए नेपालमा फेरी चीनकै जित हुने भन्दै ट्विट गरेका थिए । उनको यो धारणालाई लिएर सामाजिक संजालमा बहस तातेको हो ।
स्वामीजीको यो भनाइ आएपछि रवीन्द्र घिमिरेले फेसवुकमा लेखेका छन्, प्रचण्ड ‘भारतको लागि कम्फर्टेबल सरकार हामी बनाउँछौं’ भन्थे, भाजपाका नेताले ‘हामीलाई त ओली नै कम्फर्टेबल छन्’ भन्देछन् । #बा_फेरि_निर्वस्त्र ।
कतिपयले भने भाजपा नेता सुब्रमन्यम स्वामी प्रचण्डको इशारामा प्रधानमन्त्री ओलीलाई बदनाम गराउन खोजेको आरोप लगाएका छन् ’ केपी ओली नेपाल र नेपालीको कम्फर्टेबल नेता हो स्वामी जी । प्रचण्डको तालमा लागेर यस्तो नलेख्नुस, दिमागको बिर्को खोल्नुस् भनेर नेकपा एमालेका युवा नेता एवं युवा संघका केन्द्रीय उपाध्यक्ष सञ्जिव झाले जवाफ फर्काएका छन् ।
यस्तै कतिपयले उनको यो भनाई नेपालको आन्तरिक मामलमा भारतीय नेताको हल्का र गैरकूटनीतिक टिप्पणी भएको भन्दै निन्दा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार