कोरोनाको औषधि रेम्डिसिभिर अब सिधैं बिक्रेताबाट खरिद गर्न सकिने
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २२:२४:१२
२९ बैशाख, काठमाडौं । बंगलादेशबाट हिजो मात्र ३२ हजार भाइल कोरोनाको संक्रमितको उपचारमा प्रयोग हुँदै आएको औषधि रेम्डिसिभिर औषधि अब सिधै बिक्रेताबाट खरिद गर्न सकिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै अस्पताल र अस्पतालमा भर्ना भएका संक्रमितका लागि चिकित्सकको प्रेस्क्रिप्सन अनुसार रेम्डिसिभिर औषधिका नेपालस्थित आयातकर्ता आयान हेल्थकेयरले सिधै वितरण गर्ने अनुमति दिएको छ ।
मन्त्रालयका अनुसार चिकित्सकको सिफारिससहित लिन जाने व्यक्तिको परिचयपत्रको प्रमाणपत्र लिएर गएमा सो औषधि पाईनेछ । यसरी वितरण गरिने रेम्डिसिभिरको मूल्य प्रतिभाइल चार हजार ९०० रुपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
अनलाइन फार्मेसी बन्द गर्न विभागको निर्देशन
चैत १४, २०८० बुधबार
आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु
चैत ४, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम
बैशाख १२, २०८१ बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार