राजीनामा टार्ने उपाय खोज्दै ओली, बालुवाटारमा स्थायी कमिटी बैठक जारी
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १६:३:७
३० बैशाख, काठमाडौं । नेकपा एमाले खनाल -नेपाल पक्षका सांसदहरु समूहिन राजीनामा दिने निश्कर्षमा पुगेपछि पार्टी अध्यक्ष केपी ओलीले सासदहरुको राजीनामा रोक्न आफ्नो पूर्वत निर्णयबाट पछि फर्कने सकेत गरेका छन् । नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्क केही शर्त सहित जेठ २०७५ जेठ २ मा पार्टीलाई फर्कने आश्वसन दिने मनस्थितिमा ओली पुगेका छन् ।
तत्कालै निर्णय नगरेपनि दुवै पक्षका नेताहरुको कार्यदल गठन गर्ने र सोही कार्यदल सिफारिस अनुसार पार्टी एकतालाई कायम राख्न आवश्यक निर्णय पार्टीले गर्ने गरी स्थायी कमिटिबाट प्रस्ताव पारित गर्न लागेको ओली निकट नेताले बताए ।
पार्टी एकता बचाइ राख्ने ठुलो कुरा भएको भन्दै त्यसको लागि केही महत्व पूर्ण निर्णय आज ओलीले गर्ने र त्यसमा एकता कार्यदल गठन देखि कारवाही फुकुवा लगायतका विषयहरुम हुन सक्ने बताइएको छ ।
नेपाल पक्षका योगेश भटराई गोकर्ण विष्ट लगायतका नेताहरुको आग्रहमा नै ओलीले त्यस्तो निर्णय गर्न लागेको त्यसले राजीनामाको संकट टार्ने एक स्थायी कमिटि सदस्यले बताए ।
यसैबीच ओली समूहका नेता तथा अर्थमन्त्री विष्णु पौडेल ओलीको सन्देश लिएर नेता नेपालसँग छलफल गर्न आज बिहानै नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वरको भेटवार्त पछि एमाले स्थायी कमिटि बैठक बोलाइएको हो । बैठक अहिले बालुवाटारमा जारी छ ।
गत सोमवार प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार