ज्यानमारा भाइरसले काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको मृत्यु
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १६:१८:१६
३० बैशाख, काठमाडौं । ज्यानमारा कोरोना भाइरसको संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीशको ज्यान गएको छ । कोरोना संक्रमित काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको उपचारको क्रममा टेकु अस्पतालमा मृत्यु भएको हो ।
श्रेष्ठ दुई साताअघि संक्रमित भएका थिए । स्वास्थ्य बिग्रदै गएपछि आइसियुमा राखेर उपचार गरिएको थियो । ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए । श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो ।
कोरोना संक्रमणकै कारण रौतहट जिल्ला अदालतमा नासु पदमा कार्यरत कर्मचारी अनुठा राय यादवको पनि बुधबार नै निधन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार