माधव पक्षको राजीनामा रोक्ने ओली सक्रिय, कानुन व्यवसायीद्धारा राजीनामा नगर्न सुझाव
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १८:१५:५
३० बैशाख, काठमाडौं । वैकल्पिक सरकार बनाउन पार्टीकै असन्तुष्ट पक्ष सामूहिक राजीनामा गर्न अग्रसर भएपछि त्यसलाई रोक्न प्रधानमन्त्री केपी ओली अग्रसर भएका छन् ।
आजै उनले बालुवाटारमा स्थायी कमिटी बैठक राखी वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार जनामाथिको कारवाही फुकुवा गरे । साथै, नेपाल पक्षका माग संबोधन गर्ने गरी सम्पूर्ण अधिकार आफैंमा केन्द्रित गराएका छन् ।
उता, नेता नेपाललाई राजीनामा नगर्न उनी निकट केही कानून ब्यवसायीहरुले सुझाएका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताद्वय टीकाराम भट्टराई र गोविन्द बन्दी आज कोटेश्वर गई नेता नेपाललाई यस्तो सल्लाह दिएका हुन् ।
नेपाल भने जनता समाजवादी पार्टीको अन्तिम निर्णय पर्खेर बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धरहराबाट प्रधानमन्त्रीले सार्वजनिक गरे एनपीएलको ट्रफी (फोटो फिचर)
मंसिर १०, २०८१ सोमबार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार