एनआरएन वेलायतको सहयोगमा अक्सिजन कन्सनट्रेटर नेपाल पठाउने तयारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १५:५६:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/oxygen-concentrators-05-65_9NN1HNlW7Q.jpg)
२ जेठ, काठमाडौं । बेलायतमा रहेका गैर आवसीय नेपाली समुदायको सहयोगमा एक सय वटा अक्सिजन कन्सनट्रेटर नेपाल पठाउने तयारी गरिएको छ ।
नेपालमा बढ्दो कोरोना संक्रमणका कारण उत्पन्न स्वास्थ्य संकट समाधानका लागि दूताबासले संयोजन गरेको भर्चुअल कार्यक्रममा करीब सवा करोड बराबरको एक सय वटा अक्सिजन कन्सनट्रेटर नेपाल पठाउने तय गरिएको जानकारी गराइको हो ।
दूताबासको समन्वय र गैरआवासीय नेपाली संघ यूकेको पहलमा बेलायतस्थित अन्य २ सय भन्दा बढी संघसंस्थाले अक्सिजन पठाऔँ, आफन्त बचाऔँ अभियानमार्फत सो सहयोग गर्न गर्न लागिएको बेलायतका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले जानकारी दिएका छन् । ६४ वटा अक्सिजन कन्सनट्रेटर खरीदका लागि प्रतिबद्धता आइसकेको छ ।
केही दिनमै रकम संकलन र अक्सिजन कन्सनट्रेटर खरीद गरी यथाशक्य छिटो नेपाल पठाउने तयारी भइरहेको रेग्मीले बताए । यसअघि हिजो मात्रै गैरआवासीय नेपाली संघ ओमानको सक्रियतामा ५ सय ६० वटा अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार