कविता: मुढा र शपथ
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १७:४९:५
हेर्दा उस्तै उस्तै लागे,
लाश जलाउनका लागि
नदी किनारमा
चाङ लाएर राखिएका
दाउराका मुढाहरु
र,
शपथ खानका लागि
लाइन लागेकाहरु ।
फरक यत्ति थियो,
कसैलाइ मुक्ति दिन, मुढाहरु जलिरहे,
आफू मात्रै बाँच्न, लाइन लाग्नेहरुले,
तमाम दाउपेच खेलिरहे ।
हेर्दा उस्तै उस्तै लागिरहे,
नदी किनारका मुढाहरु
र,
शपथ खानका लागि लाइन लागेकाहरु ।
फरक यत्ति थियो,
मुढाहरु, एकतमास जलिरहे,
लाइन लाग्नेहरु, जलेको हेरिरहे
कोहि प्रतिज्ञा सहित
कोहि प्रतिज्ञा बेगर ।
मिति: २०७८/०१/३१
डिस्क्लेमरः म कुनै पनि राजनीतिक दलको सदस्य होइन ।
जया लुईंटेलकाे फेसबुकबाट साभार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार