काेराेनाबाट पर्सामा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १७:५५:२२
२ जेठ, पर्सा । काेराेना भाइरसबाट पर्सामा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराका ६, पर्साका तीन, रौतहट र सर्लाहीका एक-एक जना छन्। कोरोना महामारीले कतिपय बिरामी उपचारविना नै मरिरहेको बिरामीका कुरुवाहरूले जनाएका छन्।
मृत्यु हुनेमा बारागढी गाउँपालिका-२, दउरवाका ४२ वर्षीय पुरुष, पर्सा जगरनाथपुर गाउँपालिका-६ का ८६ वर्षीय पुरुष, बंकुल रौतहटकी ३५ वर्षीय महिला, बारा निजगढ-७ का ४३ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका-२ बाराका ६० वर्षीय पुरुष, बेलहिया-५ बाराका २५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै वीरगंज महानगरपालिका-१०, भिष्वा पर्साका ६२ वर्षीय पुरुष, बारा प्रसौनी गाउँपालिका-५ का ४६ वर्षीय पुरुष, पचरौता-५ सर्लाहीका ४७ वर्षीय महिला, कलैया उपमहानगरपालिका-२५ बाराका ३८ वर्षीय महिला र वीरगंज महानगरपालिका-१९ मिथिलानगर पर्साका ४४ वर्षीय पुरुषको पनि मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार