सलमानले राधे पाइरेसी गर्नेविरुद्ध कडा कदम चाल्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १९:५६:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/Radhe-Salman_x75vi0ybAi.jpg)
बलिउड नायक सलमान खानले चलचित्र ‘राधे’ पाइरेसी गर्नेविरुद्ध कडा कदम चाल्ने भएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले ओटीटी प्लेटफर्मबाट रिलिज भएको चलचित्र पाइरेसी गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका हुन् ।
चलचित्र पाइरेसी गरेर हेर्नेहरुसँग आक्रोशित हुँदै सलमानले लेखेका छन्–‘ हामीले हाम्रो चलचित्र राधे २४९ रुपैयाँमा हेर्न सक्ने गरि दर्शकमाझ ल्याएका थियौं । तर, यो चलचित्रको पाइरेसी भैरहेको छ । जुन गम्भिर अपराध हो । साइबर सेल गैह्रकानुनी रुपमा चलचित्रको पाइरेसी गर्नेविरुद्ध कडा कदम चाल्ने तयारीमा छ । म आग्रह गर्न चाहन्छु, तपाई यसको हिस्सा नबन्नुहोस् । नत्र, साइबर सेलले तपाइको विरुद्धमा कडा कदम चाल्नेछ । प्लिज, संझिनुहोला, तपाई साइबर सेलको निशानामा पर्न सक्नुहुन्छ ।’
सलमान खान, दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई प्रभु देवाले निर्देशन गरेका हुन् । मे १३ मा रिलिज भएको यो चलचित्र रिलिज भएकै दिन पाइरेसी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार