गण्डकीमा एकैदिन कोरोनाबाट २८ जनाले ज्यान गुमाए
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार २३:१:०
२ जेठ, पोखरा । कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा एकैदिन २८ जनाले ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। मृत्यु हुनेमा ९ जना कास्कीका र ७ जना स्याङ्जाका छन्।
त्यसैगगरी तनहुँका ३ जना, नवलपरासी, लमजुङ र वागलुङका दुई–दुई जना रहेको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए । यसैगरी मुस्ताङ, म्याग्दी र गोरखाका एक–एक जनाले कोरोनाका कारणबाट ज्यान गुमाएका छन्।
मृत्युसँगै गण्डकीमा संक्रमितको संख्या पनि दिनानुदिन बढिरहेको छ। पछिल्लो २४ घण्टामा प्रदेशमा ७ सय ७७ जना नयाँ संक्रमित फेला परेका छन्। तीमध्ये सबैभन्दा धेरै कास्कीका ३ सय ८७ रहेका छन्। त्यस्तै वागलुङमा ९९ र पर्वतमा ९२ जना नयाँ संक्रमित थपिएका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार