बुटवलमा उपचाररत थप दुई संक्रमितको ज्यान गयाे
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १७:१३:२२
३ जेठ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप दुई कोरोना संक्रमितको ज्यान गएको छ। आकस्मिक कक्षमा भर्ना भएका एक महिला र एक पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
सैनामैना-१ रुपन्देहीका ३८ वर्षीय पुरुषको बिहान ६स्३० बजे र सिद्धार्थनगरपालिका ६५ वर्षीय महिलाको बिहान ६:४५ बने मृत्यु भएको हाे । अस्पतालका अनुसार दुवैमा श्वासप्रश्वासको समस्या थियो। योसँगै रुपन्देहीमा कूल मृतक संख्या ३ सय ५३ पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार