केन्द्रीय बैंकले १३ अर्ब ७४ करोड बराबरको ट्रेजरी विल बिक्री गर्ने
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १८:४०:२२
३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ७४ करोड बराबरको ट्रेजरी विल विक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी विल जारी गर्न लागेको हो । मंगलवार जारी हुने यस ट्रेजरी विलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि २ अर्ब बरावरको ट्रेजरी विल जारी गर्न लागेको हो ।
यस ट्रेजरी विल आगामी भदौ १ गते परिपक्व हुनेछ । त्यसैगरी राष्ट्र बैंकले १८२ दिनको लागि ९ अर्ब ८५ करोड बरावरको ट्रेजरी विल जारी गर्न लागेको छ । यो बिल कात्तिक ३० गते परिपक्व हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।
त्यस्तै १ वर्षको लागि १ अर्ब ८९ करोड बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो । यो ट्रेजरी विल विसं २०७९ आगामी जेठ ३ गते परिपक्व हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार