बादललाई मत हाल्न महासचिवको ह्वीप, सयुक्त निर्णय नभए ह्वीको अर्थ रहदैन: नेपालपक्ष
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १४:५:५८
४ जेठ, काठमाडौ । जेठ ६ गतेका लागि तय भएको बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मत हाल्न नेकपा एमालेले ह्वीप जारी गरेको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले उप निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पत्र पठाउँदै ह्वीप जारी गरेका हुन् । नेपालपक्षले भने पार्टी दुई पक्षबीच सहमती निर्माण भएको अवस्थामा मात्र पार्टी ह्वीप लागु हुने र अन्य अवस्थमा त्यो मान्य नहुने बताएको छ।
“अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल सहितको बैठकले संयुक्त रुपमा निर्णण गरेपछि हामी त्यही निर्णयको पालना गर्छौ ।तर आजको दिन सम्म त्यो संयुक्त निर्णय आउने संकते मिलिरहेको छैन । दुई नेताको सहमती संयुक्त निर्णय र निर्देशन नआएसम्म खिमलाल देवकोटालाई आफैले अघि सारेर बादललाई भोट हाल्ने अवस्था रहँदैन । बागमती प्रदेश सांसद रचना खड्काले भनिन् ।
बागमतीमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका थापा उम्मेदवार रहेका माधव कुमार नेपाल पक्ष समेतको सहमतिमा खिमलाल देवकोटालाई विपक्षी गठबन्धनबाट साझा उम्मेदवार रहेका छन् । यस्तो अवस्थामा एमालेका नेपाल पक्षले कसलाई भोट हाल्ला भन्ने अन्योलताका बीच एमालेले ह्वीप जारी गरेको हो । विहिबार मतदानको कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार