कोरोनाबाट जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको ज्यान गयाे
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १५:२४:४२
४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको निधन भएको छ । लामो समय जनस्वास्थ्य क्षेत्रमा बिताएका श्रेष्ठलाई २ हप्ता अगाडि कोरोना पुष्टि भएको थियो ।
६५ वर्षका श्रेष्ठको जेठ ३ गते हिजो उपचारकै क्रममा एपीएफ अस्पतालमा निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार अस्पताल भर्ना हुँदा उनको अवस्था सामान्य थियो, एक हप्तापछि स्वास्थ्यमा थप समस्या देखिएपछि आइसियुमा राखिएको थियो, त्यसको ३ दिनपछि भेन्टिलेटरमा राखी उपचार सुरु गरिएको थियो ।
श्रेष्ठ ४ वर्ष अगाडि वरिष्ठ जनस्वास्थ्य प्रशासकबाट निवृत्त भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार