लुम्बिनी प्रादेशिक अस्पतालमा ६ घण्टामा ४ संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १६:३१:८
४ जेठ, काठमाडौं । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ६ घण्टाको अन्तरमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। ४ जना मध्ये ३ जना रुपन्देहीका र एक जना अर्घाखाँचीका पुरुष रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार मृत्यु हुनेमा सियारी–३ रुपन्देहीका २९ वर्षीय पुरुषको बुटवल धागो कारखानाको आईसीयूमा सोमबार साँझ ७स्२७ बजे मृत्यु भएको हो। यसैगरी खनदह अर्घाखाँचीका ४३ वर्षीय पुरुषको पनि धागो कारखानाको आईसीयूमै राति १२स्४ बजे मृत्यु भएको डा। गौतमले बताए।
यसैगरी जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षीय पुरुषको सोमबार साँझ ५ बजे र बुटवल–१२ का ४० वर्षीय पुरुषको सोमबार साँझ ६ बजे प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो। रुपन्देहीमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २६५ पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार