कांग्रेसले बोलायो संसदीय दलको बैठक
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १७:५९:४०
४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले भोली (बुधबार) का लागि संसदीय दलको बैठक बोलाएको छ । सरकारले बजेट अधिवेशन आव्हान गर्न अलमल गरिरहेको वेला प्रमुख प्रतिपक्षी दलले संसदीय दलको कार्य समितिको बैठक बोलाएको हो ।
बैठक भोली दिउसो साढे दुई बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने र पार्टी संसदीय दलले सुचना मार्फत जानकारी दिएको छ । बैठकमा विशेष गरी आउदो बजेट अधिवेशनमा दलको भूमिकालाई कसरी सशक्त पर्ने विषयमा छलफल हुने बताइएको छ । त्यसै गरी बैठकमा बहुमतीय सरकार गठन हुन नसकेको अवस्था कसरी सृजना भयो भन्ने प्रति पनि गंभिर समिक्षा हुने नेताहरुले बताएका छन् ।
सरकारले बजेट अधिवेशन आब्हान गर्न ढिलाइ गरेको प्रति कांग्रेस संसदहरुले प्रधानमन्त्री ओली जुनसुकै वेलापनि संसद विघटनको दाउमा रहेको भनि आलोचना गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार