कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप १७ जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार १७:१४:१३
५ जेठ, काठमाडौं । कोरोना भाइरसको सक्रमणबाट बाँकेमा थप १७ जनाको ज्यान गएको छ । गएरातिबाट आज विहानसम्म बाँकेका विभिन्न अस्पतालमा उपचारत १७ जनाको भाइरसबाट निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा रुकुम पश्चिमकी २७ वर्षीया महिला बाँकेका ६७, ४२ वर्षीय पुरुष छन्। त्यस्तै बर्दियाका ६३ वर्षीया र ३८ वर्षीया महिला छन्। यस्तै दाङका ६५ वर्षीय पुरुष र कैलालीका ६८ वर्षीया महिला,बाँकेका ७३ वर्षीया महिला, दाङकी ३० वर्षीया महिला, रुकुम पश्चिममा ३६ वर्षीय पुरुष, बाँकेका ४१ वर्षीय पुरुष छन्।
त्यस्तै बर्दियाका ८४ वर्षीय पुरुष बाँकेकै ४५ वर्षीय पुरुष, ५९ वर्षीया महिलाको ज्यान गएको छ। यस्तै कैलालीका २८ वर्षीय पुरुष, बाँकेका ६१ वर्षीय पुरुष र ५८ वर्षीय महिला छन्। यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५३ पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार