चीनले उपलब्ध गराएकाे अक्सिजन सिलिन्डर र जेनेरटर काठमाडौं आइपुग्याे
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार २२:१०:३६
५ जेठ, काठमाडौं । चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र जेनेरटरलगायतका स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मेडिकल उपकरणहरु काठमाडौं आइपुगेको जानकारी दिएकी हुन् ।
सिचुवान प्रान्तले सरकारलाई सहायता स्वरुप ५ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कोभिडविरुद्धको स्वास्थ्य सामग्री प्रदान गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, पीपीई, मास्कलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू नेपाल आइपुगेको छ ।
यसअघि चीनले ४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर सहयोग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार