बाँकेमा निषेधाज्ञा थप गरि कडाई, चोक चोकमा सेना परिचालन
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बिहिबार ३:२१:१३
५ जेठ, बाँके । बाँकेमा दैनिक १० देखि १५ जनाको कोरोनाका कारण मृत्यु भइरहेको छ । दैनिक मृत्युदर बढेसंगै निषेधाज्ञालाई कडाई गरिएको छ । बाँकेमा तेश्रो पटक निशेधाज्ञा थप गरि कडाई गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समय जेठ १० गतेसम्म लकडाउन थप गरिएको छ । नेपालगन्जको चोक चोकमा नेपाली सेना खटिएका छन् । हरेक चोक चोकमा सशस्त्र प्रहरी नेपाल प्रहरी, नेपाली सेनालाई समेत ड्युटीमा खटाईको छ । कोरोना संक्रमणदर दिनप्रति दिन बढेसंगै लकडाउनलाई कडाई गर्न प्रहरी प्रशासनलाई थप कडाई गरिएको हो ।
बिहान खुकुलो बनाउने तर दिनभरी कडाई गरिने प्रबृत्ति पनि राम्रो नभएको स्थानियको आरोप छ । जिल्ला प्रशासनले दिनरात कडाई गरिनुपर्ने स्थानियको भनाई छ । कोरोनाको हटस्पट मानेको बाँकेमा थप कडाईका साथ लाग्नुपर्ने स्थानियको भनाई छ ।
यता बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने गस्तीको रुपमा सेना चोक चोकमा खटाएको जानकारी गराए । निषेधाज्ञामा सेनाले गस्ती गर्ने प्रजिअ गेलालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार