संसद विघटको कदमविरुद्ध भावी रणनीति तय गर्न संयुक्त्त छलफलमा विपक्षीहरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ ८, २०७८ शनिबार १६:५३:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/3-dal-ka-neta_1BOH6BjUEH.jpg)
८ जेठ, काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव मिति तोकेपछि भावी रणनीति तय गर्न विपक्षीदलहरुको संयुक्त बैठक बस्दै छ । बैठक अब केहीवेरमा प्रतिनिधि सभा भवन नायाँ बनेश्वरमा बस्न लागेको हो । यस अघि दलहरुले आफ्नो छुटा छुटै बैठक गरिरहेका छन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा (राजमो) सहभागी हुनेछन्।
प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी नपुगेको राष्ट्रपतिले जनाएपछि शुक्रबार मध्यराति मन्त्रीपरिषद् बैठक बसी संसद विघटन गरी कार्तिक मंसिरमा निर्वाचन घोषणा गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार