जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी, अवस्था गम्भीर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २०:१२:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/0chyau_OESUmYoqcT.jpeg)
९ जेठ, काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी भएका छन् । शुक्रबार जंगली च्याउ खाँदा बिरामी भएकामध्ये आठ जना गम्भीर छन्।
स्थानीय बुद्धबहादुर राई, उनकी श्रीमती बुद्धिमाया राईसहित परिवारका नौजना बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी हुनेमा छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नातिरहेका छन् ।
च्याउ खाएर सुतेपछि मध्य रातदेखि परिवारका सबैलाई बान्ता हुन थालेको थियो। शनिबार बिहान याफु आधारभूत स्वास्थ्य सेवाएकाइमा भर्ना गरिएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनीहरुलाई शनिबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।
च्याउ खाने सबैजनाको मृगौला र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सिफारिस गरिएको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
विराटनगर महानगरको बजेट साढे तीन अर्ब
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
विवाहपछि सोनाक्षीको भावुक नोट
असार १२, २०८१ बुधबार
बुधबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार