पूर्व सभामुखसँग परामर्श गर्दै सापकोटा
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १५:४६:४३
११ जेठ, काठमाडौं । सत्ता संघर्ष उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक वातावरण बिथोलिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको मिलेमतोमा ओलीले संविधान र लोकतन्त्रमाथि नै धावा बोल्न थालेको भन्दै सर्वत्र विरोध भइरहेका बेला विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गाँठो फुकाउने उपाय सुझाउन पूर्व सभामुखहरुसँग छलफल गर्दैछन् ।
आज दिउँसो १ बजे संसद भवनमा उनले पूर्व सभामुखहरुलाई आमन्त्रण गरेका छन् । अहिलेको अवस्थामा कसरी अगाडि बढ्दा ठीक होला भन्ने उनको जिज्ञाशा रहने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए ।
आज बोलाइएको पूर्व सभामुखहरुमा दमननाथ ढुंगाना, तारानाथ रानाभाट, रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, सुभाषचन्द्र नेम्बाङ, ओनसरी घर्तीलगायत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार