आज प्रतिनिधिसभा विघटनविरुद्धका १९ रिटमा सुनुवाई हुँदै

नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १२:३८:२६

जेठ १३ काठमाडौं । प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा परेका कुल ३० रिट मध्ये १९ रिटमाथि सुनुवाइ आज हुँदै छ । आन्तरिम आदेश माग्दै परेका १९ रिटहरु एकै प्रकारका रहेकाले ती सवै रिटहरुलाई एकै ठाँउ राखेर सुनुवाई गर्न लागिएको सर्वोच्चले जनाएको छ ।
रिटमा प्रधानमन्त्रीले यसअघि सर्वोच्चले फैसला अनुसार सवै सरकार गठनका विकल्प पुरा नगरेको आरोप लगाइएको छ । संविधानको ७६ को धारा ३ अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेको र प्रधानमन्त्रीले राजीनामा पनि नदिईको अवस्थामा वा प्रधानमन्त्री बाहाल रहेकै अवस्थामा नयाँ सरकार गठन आब्हान पूर्व फैसाला विपरित भएकोले सरकार गठनका सवै विकल्पको पूर्ण कार्यान्वयन नगरी विघटन गर्न नमिल्ने भनि अन्तरिम आदेश माग गरेका छन् ।
” प्रधानमन्त्रीको पदरिक्त नहुँदैअर्को सरकार गठनको सिफारिस गरियो र त्यही अनुसार राष्ट्रपतिबाट सरकार गठनको आब्हान भयो । यो नै सरसर गैरसंवैधानिक कार्य मात्र नभई यसअघिको फैसलाको विपरित हो। त्यसैले सर्वोच्चले आजै आदेश जारी गर्न सक्छ’ कानून ब्यावासायी लोकेन्द्र ओलीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार