तत्काल बजेट अधिवेशन नबोलाए विशेष अधिवेशनका लागि समावेदन गर्ने चेतावनी !
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १५:६:२४
१३ जेठ, काठमाडौं । प्रदेश १ का विपक्षी दलहरुले सरकारले तत्काल बजेट अधिवेशन नबोलाए विशेष अधिवेशनका लागि समावेदन गर्ने चेतावनी दिएका छन् । प्रदेश सरकारले बजेट अधिवेशन बोलाउन आलटाल गरिरहेका वेला प्रदेश सभाबाट बजेट ल्याउन तत्कालै बजेट अधिवेशन बोलाउन सरकारसँग प्रतिपक्षी दलहरुले माग गरेका हुन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघिय लोकतान्त्रिक राष्ट्रिय मंचको तत्काल नीति तथा कार्यक्रम ल्याएर मात्र बजेट ल्याउनुपर्ने माग गरेका छन् ।
प्रदेश कार्यविधि ऐन र प्रदेश सभा नियमावली अनुसार बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अघि नै पूर्व बजेट छलफल भईसक्नुपर्ने बाध्यात्मक व्यवस्था भएपनि बजेट अधिवेशन नबोलाइएको गुनासो गरेका थिए ।
यसैगरी बैठकले कोरोना महामारीका कारण प्रभावित जनताका लागि अस्पताल, आइसोलेशन र स्वास्थ्य सम्बन्धी व्यवस्थापन प्रभावकारी बनाउन तथा विशेष राहत प्याकेज ल्याउन समेत प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार